खुसी र तनाव समेटिएका ‘बाः एक योद्धा’ का दुई नयाँ पोस्टर सार्वजनिक
kharibot.com · Mon Jul 06 08:35:00 GMT 2026

काठमाडौं । भदौ १९ गतेबाट प्रदशर्नमा आउने चलचित्र ‘बाः एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले आज दुईवटा पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा सिनेमाका मुख्य कलाकार समेटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)