अस्ट्रेलिया–फिजीबीच रक्षा सम्झौता, दक्षिण प्रशान्तमा सुरक्षा सहकार्य सुदृढ हुने
khabarhub.com · Mon Jul 06 08:39:06 GMT 2026

सुभा – अस्ट्रेलिया र फिजीले दक्षिण प्रशान्त क्षेत्रमा सुरक्षा सहकार्य थप सुदृढ गर्ने उद्देश्यका साथ सोमबार नयाँ रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । चीनको बढ्दो क्षेत्रीय प्रभावको पृष्ठभूमिमा यस सम्झौतालाई रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)