मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अस्पतालद्वारा मृत्यु घोषणा नगरेको दाबी

gorkhapatraonline.com · Tue Dec 12 06:14:44 GMT 2023

सचिन पोख्रेल

इटहरी, मङ्सिर २६ गते । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भए भनिएका इनरुवा–३ का ४५ वर्षका प्रताप सदा मुसहर जीवित पाइएको विषयलाई लिएर सो अस्पतालका तर्फबाट सदाको मृत्यु भएको घोषणा नगरिएको दाबी अस्पतालले गरेको छ । बरु उपचार नगर्ने भनी बिरामीको परिवारबाट कागजातमा सही गरेर लगेको पनि अस्पतालले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)