लुम्बिनी प्रदेशसभामा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने
nepalnews.com · Fri May 22 03:27:30 GMT 2026

। लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत आज शुक्रबार दिउँसो २ बजे बस्ने तेस्रो बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’ माथि छलफल हुने भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)