कर्णाली दुर्घटनाबारे सदनलाई जानकारी गराउन माग
nagariknews.nagariknetwork.com · Mon Jul 06 08:34:35 GMT 2026

कर्णालीबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरुले कर्णाली राजमार्गमा दैनिकजसो भइरहने सानाठूला सडक दुर्घटनाप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकको आकस्मिक समयमा कर्णालीका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले कर्णाली राजगमार्गको स्तरोन्नति गरी सडक दुर्घटना न्यूनीकरणमा विशेष योजना बनाउन सरकारलाई सुझाव दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)