मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

३ जिल्लाका महिलालाई परिषद्को प्रशिक्षण

rajdhanidaily.com · Tue Sep 10 23:34:18 UTC 2024

सप्तरी । सनातन हिन्दु धर्मको संरक्षण, महिलाको सहभागितामा बृद्धि तथा सशक्तिकरण लगायतका विषयमा तीन जिल्लाका महिलालाई समेटेर आयोजना गरिएको दुई दिने महिला प्रशिक्षण वर्ग कार्यक्रम मंगलबार सकिएको छ ।

विश्व हिन्दु परिषद् सप्तरीद्वारा शम्भुनाथ नगरपालिका ८ पोखरीयामा आयोजना गरिएको प्रशिक्षण वर्ग कार्यक्रममा सिरहा, उदयपुर र आयोजक सप्तरीका गरि १ सय २५ महिलाको सहभागिता रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)