अभिनेत्री मनिषा कोइरालाले हतारमा विवाह गर्नुको जिम्मेवारी आफै लिने कुरा किन गरिन् ?
barnanmedia.com · Tue Sep 10 23:33:46 UTC 2024

अभिनेत्री मनिषा कोइरालालाई नचिन्ने दर्शक कमै होलान् । नेपालमै बनेको मेघा उलको विज्ञापनबाट क्यामरा फेस गरेकी अभिनेत्री मनिषा कोइरालाले बलिउडमा पुगेर आफूलाई लोकप्रिय अभिनेत्री बनाउन सफल भइन् ।
कलिउडको ‘फेरी भेटौँला’ फिल्मबाट अभिनय क्षेत्रमा प्रवेश गरेकी मनिषाले सन् ९०को दशकमा बलिउडमा नम्बर वान अभिनेत्रीको ट्याग पाएकी थिइन् । फिल्म ‘सौदागर’ उनको बलिउड फिल्मको यात्राको औपचारिक थालनी भएको थियो । त्यसपछि उनले एकपछि अर्को गर्दै उत्कृष्ट फिल्महरुमा अभिनय गरेर बलिउडकै नम्बर एक अभिनेत्रीको छवि समेत बनाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)