मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आजको विनिमयदर : कुन बढ्यो, कुन घट्यो ?

nepalviews.com · Wed Sep 11 00:01:49 UTC 2024

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार मङ्गलबारको तुलनामा आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)