इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार
ratopati.com · Fri Jun 13 19:18:00 GMT 2025

काठमाडौँ। इजरायली सेनाले केही समयअघि इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको बताएको छ।
इजरायली सेनाले अर्को सूचना नआएसम्म मानिसहरूलाई घरमै बस्न भनेकाे छ। इरानका सर्वोच्च नेता अली खामेनीले इरानले इजरायललाई ठुलो क्षति पुर्याउने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)