‘तेस्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड-२०२६’ को तयारी प्रारम्भ, शनिवार टप-५ नोमिनेशन घोषणा
kalakarmi.com · Mon Jul 06 08:34:55 GMT 2026

काठमाडौं– नेपाली फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘इन्टरनेशनल नेपाली फिल्म अवार्ड–२०२६ (इन्फा अवार्ड)’ को तेस्रो संस्करण आगामी साउन ३० गते काठमाडौंमा आयोजना हुने भएको छ ।
काठमाडौंको दरवारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजना हुने इन्फा अवार्ड २०२६ को सफल आयोजनाका लागि आयोजक संस्था इन्फा इभेन्ट्स यूके लिमिटेड तथा इन्फा नेपाल लिमिटेड (इन्फा इभेन्ट्स नेपाल) ले विभिन्न गतिविधिहरु प्रारम्भ गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)