मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानले गर्‍यो इजरायलमाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको पुष्टि

ratopati.com · Fri Jun 13 19:30:00 GMT 2025

काठमाडौँ । इरानले गर्‍यो इजरायलमाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको पुष्टि गरेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्डले एक विज्ञप्ति जारी गर्दै आक्रमणको पुष्टि गरेको बीबीसीले जनाएको छ। इजरायलको ‘दर्जनौं स्थान, सैन्य केन्द्र र हवाई अड्डाहरू’ मा आक्रमण गरेको विज्ञप्तिमा भनिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)