कर्णाली दुर्घटनाबारे सदनलाई जानकारी गराउन माग
khabarhub.com · Mon Jul 06 08:52:35 GMT 2026

काठमाडौं – कर्णालीबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूले कर्णाली राजमार्गमा दैनिक जसो भइरहने सानाठूला सडक दुर्घटनाप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)