मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा ढुंगेल विजयी

baahrakhari.com · Mon Mar 20 00:54:00 GMT 2023

काठमाडौं। नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा विष्णु ढुंगेल विजयी भएका छन्।

ढुंगेल नेकपा (माओवादी) केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट उमेदवार बनेका थिए । १४ वर्षपछि भएको चुनावमा अखिल क्रान्तिकारीको ल क्याम्पसमा पहिलो जित हो।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)