सरकार निर्वाचित अधिनायकवादी सोचतर्फ उन्मुख भएको एमालेको आरोप
nepalpress.com · Mon Jul 06 09:02:02 GMT 2026

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सरकारको सय दिनको कार्यकाल लोकतान्त्रिक मूल्य, कानुनी राज्य र आर्थिक व्यवस्थापनका दृष्टिले असफल भएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै संविधान संशोधनको विषयमा सत्तापक्षबाट आएका विरोधाभासी अभिव्यक्ति र प्रधानमन्त्री कार्यालयबाट अघि बढाइएको प्रक्रिया आपत्ति जनाए। उनले सरकार निर्वाचित अधिनायकवादी सोचतर्फ उन्मुख भएको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)