नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
ratopati.com · Sun Jun 14 23:17:03 GMT 2026

बाँके । अत्यधिक गर्मी हुने सहर नेपालगन्जमा भूमिगत पानीको स्रोत जोगाउन ताल तलैयाको संरक्षण गर्नुपर्ने बेला यहाँका पुराना ऐतिहासिक तलाउहरू मासिने क्रम बढेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–८ रङ्गशाला नजिकै रहेको ऐतिहासिक धोबीताल संरक्षणको अभावमा यति बेला सङ्कटमा परेको छ । कुनै समय नेपालगन्जका धोबी समुदायले कपडा धुने र स्थानीयले सिङ्गडाखेती गर्ने यो ताल पछिल्लो समय संरक्षण नहुँदा पुरिँदै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)