हवाइ उडान स्थगित गर्न सीसीएमसीको सिफारिस
onlinekhabar.com · Fri Apr 30 17:30:08 GMT 2021
१७ वैशाख, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)