मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपदग्रस्त क्षेत्रमा लोमस फर्मास्युटिकल्सको औषधि सहयोग

clickmandu.com · Fri Aug 28 07:02:52 GMT 2026

काठमाडौं । देशका विभिन्न क्षेत्रमा परेको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा निजी क्षेत्रको सहभागिता बढ्दै गएको छ । यसै क्रममा लोमस फर्मास्युटिकल्सले विपद्बाट प्रभावित नागरिकहरूका लागि आवश्यक औषधि सहयोग उपलब्ध गराएको छ ।

विपत्तिका कारण घाइते तथा प्रभावित नागरिकलाई तत्काल चाहिने औषधिको अभाव हुन नदिन कम्पनीले सरकारको राहत तथा उद्धार प्रयासमा सहकार्य गर्दै यो सहयोग उपलब्ध गराएको हो । औषधि सहयोगका साथै उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा संलग्न भई लोमस फर्मास्युटिकल्सले निजी क्षेत्रका अन्य संस्थाहरूका लागि पनि उदाहरण प्रस्तुत गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)