मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भावना र सुनिताको जोडीलाई रजत पदक

barnanmedia.com · Sun Sep 06 22:22:16 GMT 2026

सेन्ट्रल एसिया भलिबल संघ (काभा) बिच भलिबल टुरमा महिलातर्फ नेपालका भावना डाँगी र सुनिता राईको जोडीले रजत पदक जितेको छ ।

आइतबार भुटानको थिम्पुमा सम्पन्न फाइनलमा यो जोडीले भारतका पवित्रा र दीपिकाको जोडीसँग दुई-एकको सेटमा पराजय व्यहोरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)