प्रधानमन्त्री सहमत, गठबन्धनलाई मनाउन बाँकी
onlinekhabar.com · Tue Feb 01 16:40:30 GMT 2022
१८ माघ, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन ४ जेठ २०७९ मा गर्न सरकारलाई सिफारिश गरेको छ ।
आयोगका पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ५ जेठ कटाउन नहुने भन्दै स्थानीय तहको निर्वाचन एकै चरणमा ४ गते गर्न सिफारिस गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)