अघि बढ्यो संघीय निजामती विधेयकको मस्यौदा
onlinekhabar.com · Fri May 22 03:47:10 GMT 2026

८ जेठ, काठमाडौं । संघीय निजामती सेवा विधेयकको मस्यौदा कानुन बन्ने प्रक्रियामा अगाडि बढेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मस्यौदा तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थ मन्त्रालयले स्वीकृति प्रदान गरेर संघीय मामिला मन्त्रालयमै फिर्ता पठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
संघीय निजामती विधेयक