सीएनएन भन्छ– इरानले अमेरिकाले सोचेभन्दा चाँडो सैन्य पुन: निर्माण गर्यो
shilapatra.com · Fri May 22 03:53:00 GMT 2026

अमेरिकी विश्व च्यानल सीएनएनले इरानले अमेरिकी अधिकारीले सोचेभन्दा चाँडो सैन्य पुनः निर्माण गरेको बताएको छ ।
सीएनएन अनलाइनको एक समाचारका अनुसार अमेरिकी गुप्तचर निकायका सूचकले दिएको जानकारीले इरानमा भएको क्षति अमेरिकाले दाबी गरेभन्दा कम भएको पनि उल्लेख गरिएको छ । इरानले ड्रोन तथा मिसाइललाई छ हप्तामै पुनःस्थापना गर्न सफल भएको सीएनएनले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)