घर निर्माण सम्पन्न प्रमाणपत्र कसरी लिने ? जान्नुहोस् विस्तृत प्रकृया
nepalhomes.com · Fri Nov 05 01:23:01 GMT 2021
काठमाडौं । तपाईंले नगरपालिकाबाट नक्सा पास गरेर घर निर्माण गरिसकेपछि घर निर्माण सम्पन्नता प्रमाणपत्र पनि लिनुपर्ने हुन्छ । तपाईंले मापदण्डभित्र रहेर नक्सा बमोजिम घर बनाउनु भयो कि भएन भनेर निरिक्षण गरी नगरपालिकाले घर निर्माण सम्पन्नता प्रमाणपत्र दिने गर्छन् । घर निर्माण सम्पन्नता प्रमाणपत्र लिएपछि मात्र तपाईंँको घरले कानुनी वैधानिकता पाउँछ ।
तपाईंले एउटा नक्सा पास गर्नुभयो, तर अर्कै घर बनाउनुभयो भने नगरपालिकाले घर निर्माण सम्पन्न प्रमाणपत्र दिँदैन । तर, तोकिएको मापदण्डभित्र रहेर नक्साभन्दा फरक घर बनाउनुभएको छ भने पछि निश्चित जरिवाना तिरेर नयाँ नक्सा पास र घर निर्माण सम्पन्न प्रमाणपत्र लिन सक्नुहुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalhomes.com)