आज नीति तथा कार्यक्रममाथि छलफल हुँदै, एमाले कडाइका साथ प्रस्तुत हुने
pahilopost.com · Sun May 21 00:27:31 GMT 2023
काठमाडौं : आज प्रतिनिधिसभाको बैठक बस्दैछ। आजको बैठकमा सरकारले शुक्रवार पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। बैठक बिहान ११ बजे बोलाइएको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा वाचन गरेको सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)