इन्डोनेसियामा ज्वालामुखी विस्फोट
makalukhabar.com · Fri Jun 05 07:51:50 GMT 2026

एजेन्सी । पूर्वी इन्डोनेसियाको सक्रिय ज्वालामुखी माउन्ट लेवोटोबी लाकी–लाकी शुक्रबार पटक–पटक विस्फोट हुँदा त्यस क्षेत्रको आकाशमा बाक्लो खरानी उडेकाले स्थानीय एयर पोर्टहरु बन्द गर्न बाध्य तुल्यायाएको अधिकारीहरूले बताएका छन् ।
फ्लोरेस टापुमा अवस्थित उक्त ज्वालामुखी बिहान ११ः१५ बजे विस्पोट भएर २.५ किलोमिटर वरपरको क्षेत्रको हावामा धुँवा तथा खरानी फैलिएको राष्ट्रिय ज्वालामुखी विभागले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)