दाङमा अतिक्रमण गरी बनाइएका संरचना हटाइने
khabarhub.com · Fri May 22 04:07:12 GMT 2026

दाङ – सडक डिभिजन कार्यालय दाङले राजमार्ग तथा विभिन्न सडक क्षेत्रमा सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)