पहुँच अभिवृद्धि गर्दै लोक सेवा
gorkhapatraonline.com · Sun Jun 14 23:36:07 GMT 2026

नेपालको सबैभन्दा जेठो संवैधानिक अङ्ग लोक सेवा आयोगले सार्वजनिक प्रशासनतर्फको पदपूर्तिलाई थप सुदृढ बनाउने तथा पहुँच अभिवृद्धि गर्ने रणनीतिका साथ अगाडि बढेको छ । आयोगले युवालाई सम्बोधन गर्ने गरी चालु आवमा छ वटा प्रदेशको सबै जिल्लाका युवाको साङ्केतिक प्रतिनिधित्व हुने गरी पहुँच अभिवृद्धि कार्यक्रम सञ्चालन ग¥यो ।
आयोगले असार १ गते सोमबार आफ्नो स्थापनाको ७६ औँ वार्षिकोत्सव मनाउँदै गर्दा पदपूर्तिलाई थप स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउने गरी अगाडि बढ्दै छ । नेपालको सार्वजनिक प्रशासनमा पदपूर्तिका लागि स्वच्छता र निष्पक्षतामा मानक स्थापना गरेको आयोगले सो विश्वसनीयतालाई जोगाउन तथा थप सुदृढ बनाउन परीक्षा प्रणाली, पाठ्यक्रम परिमार्जन, समयसापेक्ष प्रविधिको अनुकूलन र पहुँच अभिवृद्धिलाई प्राथमिकतामा राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)