कोलकाता फेरि जितको बाटोमा
ekantipur.com · Thu Apr 27 00:44:20 GMT 2023
काठमाडौँ — इन्डियन प्रिमियर लिग-२०२३ मा कोलकाता बुधबार फेरि जितको बाटोमा फर्किएको छ । लगातार चार हारपछि पहिलो जितका रूपमा उसले रोयल च्यालेन्जर्स बेंगलोरलाई २१ रनले हराएको हो ।
जितका लागि २ सय १ रनको लक्ष्य पाएको बेंगलोरले आठ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो । विराट कोहलीमा त्यसमा ५४ रन बनाए, तर अरू ब्याटरले बलियो योगदान दिन सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)