टस जितेर पहिले बलिङ गर्ने अमेरिकाको निर्णय
nepallive.com · Fri May 22 04:11:14 GMT 2026
काठमाडौं – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपालले अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्दै छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)