पाल्पाका सहकारी संचालकलाई निर्जीवन बीमा सम्बन्धि सचेतना कार्यक्रम
clickmandu.com · Fri May 22 04:10:36 GMT 2026

पाल्पा । सहकारी संस्थाहरूको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना र सुशासन सम्बन्धी कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघ पाल्पाको आयोजना तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सहकार्यमा भएको कार्यक्रममा जिल्लाभरिका सहकारीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरु र व्यवस्थापकको सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)