मधेस प्रदेश सरकारमा एमालेको प्रवेशसँगै बदलिँदै समीकरण
hamrakura.com · Fri May 22 00:00:00 GMT 2026
जनकपुर। मधेस प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिने तयारी गरिरहँदा बिहीबार अबेर राति नेकपा एमालेबाट मोहम्मद समिरलाई विनाविभागीय मन्त्रीका रूपमा सरकारमा सहभागी गराइएको छ।
विश्वासको मत लिनु केही घण्टाअघि मात्रै एमालेको सरकारमा भएको यो प्रवेशले सत्ता समीकरण पूर्णतः फेरिने संकेत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
मधेस प्रदेश