अमेरिकाविरुद्ध ब्याटिङमा नेपाल
shilapatra.com · Fri May 22 04:05:00 GMT 2026
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपालले अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्दै छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)