एसिया र युरोपसँग जोड्ने रेलमार्ग योजना सुस्त
gorkhapatraonline.com · Sun Jun 14 23:41:20 GMT 2026

मेची–महाकाली रेलमार्ग निर्माणसम्बन्धी काम सुरु भएको पनि १७ वर्ष पुग्न लाग्दा अहिलेसम्म उल्लेखनीय काम हुन सकेको छैन ।
नेपालले ट्रान्स–एसियन रेलवे (टिएआर) नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको दुुई दशक बित्न लाग्दासमेत यस क्षेत्रमा कुनै ठोस उपलब्धि हासिल हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)