स्वर्गीय पत्रकार आचार्य स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना
barnanmedia.com · Sun Jun 14 23:39:13 GMT 2026

=
स्वर्गीय. पत्रकार वीरेन्द्रप्रसाद आचार्यको स्मृतिमा ‘वीरेन्द्र आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना हुने भएको छ । आइतबार भएको नेपाल पत्रकार महासङ्घ कालीकोट शाखाको १६औँ वार्षिक साधारणसभा स्वर्गीय पत्रकार आचार्यको स्मृतिमा पत्रकारिता पु्रुस्कारको स्थापना गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)