५५ करोडको अनलाइन जुवा खेलाउने सुनील पक्राउ
thahakhabar.com

काठमाडौँ : बेटिङ एप्लिकेसनमार्फत विश्वभरि खेलाइने अनलाइन खेलअन्तर्गत ५५ करोड बराबरको जुवा (सट्टेबाजी) गर्ने र गराउने गरेर गैरकानुनी रकम सङ्कलन गरेको आरोपमा सुनिल राईलाई प्रहरीले पक्राउ गरेको छ।
पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका-७ का ३७ वर्षीय सुनील राईलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)