सुदूरपश्चिम रोयल्सको साथमा नेपाल एयरलाइन्स
ekantipur.com · Wed Nov 27 16:53:31 GMT 2024
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपिएल)का लागि सुदूरपश्चिम रोयल्सले नेपाल एयरलाइन्ससँग प्रायोजन सम्झौता गरेको छ ।
सम्झौतापत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र नेपाल एयरलाइन्सका कर्पोरेट विभाग निर्देशक अनिल घिमिरेले एयरलाइन्स पार्टनरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । निर्देशक घिमिरेले सुदूरपश्चिममार्फत क्रिकेटमा जोडिन पाउनु गौरवको विषय भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)