गुजरात आइपिएल प्लेअफ नजिक, राजस्थानको फराकिलो हार
farakdhar.com · Sat May 06 00:47:34 GMT 2023
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) ४८ औँ खेलमा गत विजेता गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ९ विकेटले हराएको छ ।
आइपिएलमा राजस्थानविरुद्ध गुजरातको यो चौथो जित हो । यी दुई टोलीबीच हालसम्म चारवटा खेल भएका छन्, जसमध्ये गुजरातले तीन र राजस्थानले एक खेल जितेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)