केपी ओली भर्सेस भीम रावल
setopati.com · Thu Nov 25 19:08:37 GMT 2021
नेकपा एमालेका पूर्वमहासचिव मदन भण्डारीको एउटा चर्चित भनाइ छ, 'राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन।'
यसको आसय के भने, राजनीतिज्ञहरू कहिले एकअर्कालाई आरोपको बौछार लगाउँछन् त कहिले अंगालोमा बेर्छन्। कहिले एकअर्कासँग कुम जोडेर हिँड्छन् त कहिले पानी बाराबार गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)