४० विद्यार्थीलाई एनएमबी बैंकले दियो शैक्षिक सामाग्री
clickmandu.com · Fri May 22 04:27:38 GMT 2026

काठमाडौं । एनएमबी बैंकले तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका विद्यार्थीहरूलाई शैक्षिक सहयोग प्रदान गरेको छ ।
उक्त सहयोग बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत तमु धिं नेपालको ४२औं स्थापना दिवसको अवसरमा प्रदान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)