हिजो राति नयाँ समीकरण, आज विश्वासको मत लिँदै मुख्यमन्त्री यादव
nepalpress.com · Fri May 22 04:28:18 GMT 2026

जनकपुरधाम । बिहीबार राति मधेश प्रदेश सरकारको नयाँ राजनीतिक समीकरण बनेपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाबीच भएको सहमतिअनुसार सरकारलाई निरन्तरता दिन मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
मधेस प्रदेश