कांग्रेस देउवा पक्षको छुट्टै कार्यालय खुल्यो
bishowkhabar.com · Mon Jul 06 09:44:27 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंमा आफ्नो कार्यालय स्थापना गरेको छ ।
समूहका नेता पूर्णबहादुर खड्काले कार्यालय उद्घाटन गर्दै शेखर कोइरालासहित १११ जनालाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्न प्रस्ताव गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)