भ्यालेन्सियालाई उसकै मैदानमा हराउँदै शीर्ष चारमा उक्लियो बार्सिलोना
nepalviews.com · Sun Feb 20 17:28:37 GMT 2022
काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाई उसकै मैदानमा हराएको छ। आइतबार राति भएको खेलमा बार्सिलोना ४-१ गोलअन्तरले विजयी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)