‘खाद्य ऐन कार्यान्वयन र खाद्य स्वच्छता कायम गर्न सहकार्य आवश्यक’
ekantipur.com · Thu Jun 06 17:18:14 UTC 2024

काठमाडौँ — बजारमा देखिने विकृति अन्त्य र खाद्य स्वच्छता कायम गर्न सबै सरोकारवालाको सहकार्य जरुरी रहेको बताइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहीबार आयोजना गरेको ‘खाद्य स्वच्छतामा अप्रत्याशित अवस्थाको फूर्वतयारी’ विषयक अन्तर्क्रिया कार्यत्रममा सरोवारकालाले आपूर्ति शृंखलाको जटिलता समाधान गर्न सबैको सहकार्य जरुरी रहेको जनाए । नयाँ बनेको खाद्य ऐन कार्यान्वयन र खाद्य स्वच्छतामा लगाानी बढाउनसमेत उनीहरुले जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)