मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निजामती ऐनअन्तर्गत ३६ वटा नियम बनाउने अधिकार सरकारमै रहने प्रस्ताव

onlinekhabar.com · Fri May 22 04:27:18 GMT 2026

८ जेठ, काठमाडौँ । प्रस्तावित सङ्घीय निजामती सेवा ऐनअन्तर्गत ३६ वटा नियम बनाउने अधिकार सरकारमै रहने प्रस्ताव गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)