पूर्णबहादुर ब्रिफिङ : वरिष्ठ नेता बनाउने विश्वको प्रस्ताव अस्वीकार गरेँ
onlinekhabar.com · Mon Jul 06 09:45:41 GMT 2026

२२ असार, काठमाडौं । नेपाली कांग्रेसको इतर समूहका नेताहरूको बैठकमा नेता पूर्णबहादुर खड्काले पार्टीभित्रको पछिल्लो संवाद, सातबुँदे प्रस्ताव र केन्द्रीय कार्यसमितिमा समायोजनका विषयमा विस्तृत जानकारी गराएका छन्।
बैठकमा खड्काले आफूहरू अहिले डा. शेखर कोइरालासहित १११ जना रहेको र ती सबैलाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्न प्रस्ताव गरिएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)