अतिक्रमणकारीको निसानमा कपास विकास समितिको जग्गा
ekantipur.com · Tue Nov 11 18:00:19 GMT 2025

बर्दिया — मधुवनस्थित कपास विकास समितिको जग्गा असुरक्षित बन्दै गएको छ । मधुवन नगरपालिका–८ दुर्गापुरमा रहेको समितिको ३ बिघा जग्गा पछिल्लो समयमा असुरक्षित बन्दै गएको हो ।
उक्त जग्गाको संरक्षणमा बेवास्ता गरिँदा जग्गा हडप्ने दाउमा रहेको गिरोह सक्रिय बनेकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)