स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई भन्यो: अत्यावश्यक अवस्थाबाहेक बिदा नलिनु
clickmandu.com · Fri Aug 28 07:10:10 GMT 2026

काठमाडौं । रसुवा बाढीमा प्रभावितहरूको संख्या बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन निर्देशन दिएको छ ।
मन्त्रालयले सार्वजनिक बिदाको दिनमा समेत खोज, उद्धार र उपचार सेवाका लागि तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)