मधेसको मुख्यमन्त्रीका लागि जनमतभित्रै विवाद, गठबन्धनभित्र पनि उत्तिकै किचलो
farakdhar.com · Thu Jun 06 17:16:46 UTC 2024

केन्द्रीय गठबन्धनले मधेश प्रदेशको मुख्यमन्त्री जनमत पार्टीलाई दिने सहमति गरे पनि सो पार्टी स्वयं आन्तरिक विवादमा फसेको छ । विवादकै कारण बिहीबार बिहान जनमत पार्टीको संसदीय दलका नेता परिवर्तन भए ।
अचानक संसदीय दलको नेताबाट महेश यादवलाई हटाएर सतीश सिंहलाई चयन गरेपछि विवाद झन् बल्झिएको हो । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि शुक्रवार बिहान १० बजेसम्म दाबी पेस गर्न बुधबार राति आह्वान गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)