मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री ओली, यी मन्त्री रेडजोनमा

barnanmedia.com · Wed Nov 27 21:39:35 GMT 2024

मन्त्रिपरिषद् हेरफेरको विषय फेरि चर्चामा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै मन्त्रिपरिषद् हेरफेरको तयारी गरेपनि कांग्रेसबाट मन्त्री बनेकाको हकमा कांग्रेस सभापति शेरबहादुर देउवाले ग्रिन सिंग्नल नदिँदा हेरफेर विषय टरेको थियो।

तर, प्रधानमन्त्री ओलीले फेरि मन्त्रिपरिषद् हेरफेरको विषय उप्काएका छन्। बुधबार सिंहदरबारमा मन्त्रालयहरूको त्रैमासिक समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूको क्षमता प्रभावकारी नदेखिए परिवर्तन हुनसक्ने चेतावनी दिएका छन्। ‘प्रक्रियावादमा मात्रै नअल्झिऔँ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)