विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
ratopati.com · Wed Nov 27 21:48:00 GMT 2024

काठमाडौं । लेबनान युद्धविराम एक राहत मात्रै भएको र मध्यपूर्वका लागि पूर्ण समाधान नरहेको विश्लेषण हुन थालेको छ । लेबनानका अधिकांश नागरिकका लागि यति चाँडै युद्धविराम हुन नसक्ने मध्यपूर्वमा भएको एक सम्मेलनका दौरान लेबनानी विश्लेषकले बताए ।
उनका अनुसार इजरायली आक्रमणमा ३५ सय बढी नागरिक मारिएको, १० लाख बढी मानिसहरु इजरायली सैन्य कारबाहीका कारण भाग्न बाध्य भएको र हजारौं घाइते भएको तथ्यहरु लुकाउन सकिँदैन र यी तथ्यसामु हालै भएको युद्धविराम राहत मात्रै हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)