मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

डब्लुएचओका अफ्रिका क्षेत्रिय निर्देशकमा नियुक्त एनडुगुलिलेको ५५ वर्षको उमेरमा निधन

barnanmedia.com · Wed Nov 27 21:45:19 GMT 2024

आगामी फेब्रुअरीदेखि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अफ्रिकाका लागि क्षेत्रीय निर्देशकको जिम्मेवारी तोकिएका फाउस्टिन एनडुगुलिलेको भारतमा उपचारका क्रममा निधन भएको छ । तान्जानियाका सभामुख तुलिया अक्सनले बुधबार एनडुगुलिलेको निधन भएको पुष्टि गर्नुभएको हो ।

व्यावसायिक राजधानी दार एस सलामको एक निर्वाचन क्षेत्रका सांसदसमेत रहेका एनदुगुलिलेको मृत्युको कारण भने खुलाइएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)